माघे संक्रान्तिको पूर्वसन्ध्यामा असनमा चाकु र तरुल किन्नेहरुको भिड

Ujyalosandeshonline 11469+ समाचार ( )
तस्बिर : बिजेन अमात्य
२८ पौष २०८१, आइतबार

माघे संक्रान्तिको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ । माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार