मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ

Ujyalosandeshonline 12445+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ स्थित रोहिणी गाउँपालिकाको रामनरेश माध्यमिक विद्यालयमा कृषि मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य कन्हैया बनिया, प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेल, जिल्ला सचिव ज्ञानेन्द्र पाण्डेय, मन्त्री सुनिल लम्सालको सचिवालयका तर्फबाट जितेन्द्र यादवका साथै राष्ट्रिय स्वतन्त्र पार्टी रोहिणीका नेता-कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र जनसमुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय जनताका समस्या, गुनासा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुनिएको थियो। नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। आयोजकका तर्फबाट कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदाय, सहयोगी मित्रहरू तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार