मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

लागुऔषधसहित एकजना सिरहाबाट पक्राउ

Ujyalosandeshonline 12444+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ३ स्थित चेक प्वाइन्टमा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ५ निवासी ३४ वर्षीय राम कुमार चौधरी रहेका छन् ।

प्रहरीले विराटनगरबाट वीरगञ्ज जाँदै गरेको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा चौधरीको पाइन्टको खल्तीबाट ६.११० ग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषध फेला पारेको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैया र ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा चौधरीलाई नियन्त्रणमा लिएको थियो। चौधरीमाथि ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार