मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

जिल्ला प्रहरी कार्यालय रुपन्देही परिसरमा वृक्षारोपण

Ujyalosandeshonline 11011+ समाचार ( )
१६ असार २०८१, शनिबार

भैरहवा । भैरहवामा ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा निर्माणधिन जिल्ला प्रहरी कार्यालयको भवन परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो । भैरहवाको शान्तिनगर स्थित निर्माणधिन रहेको प्रहरी कार्यालयको भवन परिसरमा लिची, आँप, अमला, कटहर, बेलउती (अम्बा) निम, अशोक लगायत गरी चार सय पैतिस वटा विरुवा रोपण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी मनोहर भट्टले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्यावरण संरक्षणका लागि खाली जग्गामा वृक्षारोपण गर्ने र वृक्षको संरक्षण गर्नमा प्रत्येक नागरिक गम्भिर बन्नुपर्ने बताए । वातावरणको संरक्षणमा सबैको चासो हुनुपर्ने उनको भनाई थियो । रुपन्देहीका एसपी रंजितसिंह राठौरले कार्यालय परिसरमा रोपण गरिएका प्रत्येक वृक्षको संरक्षण कार्यालयले गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार