मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रहरी स्टाफ कोर्सका विषयमा विधेयकले सम्बोधन गर्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आइतबार नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् । 

उनले भने, ‘प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्तिहरु बनाउनका लागि सफल हुनेछ । यसले नेपाल प्रहरीमा ठुलो सकरात्मक परिवर्तन ल्याउनेछ । ५÷ १० वर्षपछि त्यसको मूल्याङन गरिने छ । नेतृत्व विकासको लागि यसले ठुलो काम गर्नेछ ।’

गृहमन्त्री लेखकले विधेयकमार्फत नै प्रहरी निरीक्षक र त्यो भन्दा माथिको दर्जा प्रहरी अधिकृतहरुको नेतृत्व विकासकाको लागि नेपाल प्रहरी स्टाफ कोर्सको स्थापना गरिने उद्देश्यलाई  समेटिएको बताए । 

‘हामीले विधेयक संसद्मा प्रस्तुत गरेका छौ । त्यो विधेयक नेपाल प्रहरी स्टाफ कोर्सको कुरा गरेको छ । त्यसमा मूलत प्रहरी निरीक्षक र त्यो भन्दा माथिको दर्जा प्रहरी अधिकृतहरुको नेतृत्व विकासको परियोजनाको लागि नेपाल प्रहरी स्टाफ कोर्सको स्थापना गरिने र त्यसमा पढाइ गरिने भनेर उद्देश्यलाई उल्लेख गरेका छौ,’उनले भने । 

उनले पूरानो काम विर्सिने र अहिलेको कुरा मात्र सझिराख्ने चलन गलत भएको भन्दै हिजोले आज र आजले भोलीमा लागि भविश्य तयार गर्ने बताए । ‘हामी कहाँ के चलन छ भने पहिलको  चलन बिर्सिहाल्ने अहिलेको कुरा मात्र सझिराख्ने चलन छ । हिजोले आज जन्माउछ र आजले भोलीमा लागि भविश्य तयार गर्छ,’उनले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार