मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पृथ्वी जयन्तिकाे अवसरमा राप्रपाद्वारा निकालिएकाे र्‍याली

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ पौष २०८१, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा अन्य नेता कार्यकर्ताले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। शनिवार ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा (राप्रपा)का अध्यक्ष लिङ्देन र अन्य नेता कार्यकर्ताले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका हुन्। साथै सालिकमा पुष्प गुच्छा पनि अर्पण गरिएकाे थियाे। साेही अवसरमा राप्रपाका कार्यकर्ताहरूले सिंहदरबार अगाडि गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावादको नारा लगाएका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार