मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

भैरहवाबाट वीरगंज जाँदै गरेको बस दुर्घटना

Ujyalosandeshonline 11005+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

भैरहवा । बारा जिल्लामा यात्रुवाहक बस दुर्घटना भएको छ । भैरहवा देखि वीरगंज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस बाराको जीतपुर उपमहानगरपालिका २३ भलुहीमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार २२ जना यात्रुहरु मध्ये १७ जना घाइते भएका छन् । जसमध्ये तीन जना गम्भिर, सात जना मध्यम र सात जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवं सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुहरुको उपचारका लागि वीरगंजको बयोधा अस्पतालमा पठाइएको र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार