मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

नेपाल प्रहरीका ६ डीआईजीको सरुवा, लुम्बिनीमा आए राजेन्द्र प्रसाद भट्ट

Ujyalosandeshonline 11467+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई सरुवा गरिएको छ। आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुलाई यताउता गरेको हो । कर्णाली प्रदेशबाहेक ६ वटा प्रदेशमा डीआईजीहरुको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार लुम्बिनी प्रदेशमा डीआईजी राजेन्द्र प्रसाद भट्टको सरुवा गरिएको छ।

त्यस्तै कोशीमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा डम्बर बहादुर विकको सरुवा गरिएको छ । यस्तै प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार