मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

बुटवलबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद

Ujyalosandeshonline 12442+ समाचार ( )
४ असार २०८२, बुधवार

बुटवल । रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला, कन्का सुन्दरी गाउँपालिका–४ का ४८ वर्षीय सुकबहादुर बुढा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार बुधवार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा बुटवल उपमहानगरपालिका – २ स्थित भिमसेन टोलबाट २८ लाख १७ हजार ५ सय मूल्य बराबरको १६ केजी १०० ग्राम (५,६३५ पिस) पाँचऔले जस्तो देखिने प्रतिबन्धित जडिबुटी बरामद गरेको हो। साथै, कुट्की जस्तो देखिने ९ केजी ६०० ग्राम पदार्थ, गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको उनले बताए।

बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि सैनामैना सव डिभिजन वन कार्यालय रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार