इलामको सूर्योदय नगरपालिकामा अवस्थित कन्याम चिया बगान अवलोकन गर्दै पर्यटक । प्रदेश नं १ को मुख्य पर्यटकीय गन्तव्य रहेको कन्याममा मनोरम वातावरणमा रमाउन, भिडियो र फोटो खिच्न आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् ।