दिल्ली विष्फोटको असर: नेपाल-भारत सीमा बेलहियामा कडा जाँच

Ujyalosandeshonline 11469+ समाचार ( )
२४ कार्तिक २०८२, सोमबार

भैरहवा । दिल्लीमा भएको बम विष्फोटका कारण नेपाल-भारत सीमा नाका बेलहियामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारतीय सुरक्षा निकायले बेलहिया नाका हुँदै भारत प्रवेश गर्नेहरुमाथि कडा निगरानी गरिरहेको छ।

भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाने सवारी साधन र यात्रुहरुको सूक्ष्म जाँच गरिरहेका छन्। विशेषगरी, शंकास्पद व्यक्ति र वस्तुहरुमाथि विशेष ध्यान दिइएको छ । यो सुरक्षा कडाईले सीमा वारपार गर्ने यात्रुहरुलाई केही असुविधा भएपनि, यसको मुख्य उद्देश्य शान्ति सुरक्षा कायम गर्नु रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार