मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लागू औषध चरेस सहित एक पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

रौतहट । बारा प्रहरीले लागू औषध चरेस सहित एक जनालाइ पक्राउ गरेको छ । हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ११.६८ किलो लागू औषध चरेस बरामद गरेको हो । 

लागू औषध चरेस बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ स्थितबाट चरेस, मोटरसाईकल सहित मानिसलाइ नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीले बताए । 

उनका अनुसार मकवानपुर थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई पनि नियन्त्रणमा लिइएको छ । मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध चरेस बरामद गरिएको उनले जानकारी दिए । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार