मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

मकवानपुरबाट ५ जना जुवाडे पक्राउ

Ujyalosandeshonline 11004+ समाचार ( )
४ असार २०८२, बुधवार

मकवानपुर । प्रहरीले मकवानपुरमा सञ्चालित जुवा खालमा छापा मारेर ५ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगशाला स्थित दामोदार चौलागाईको गाईगोठबाट जुवा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।

जुवा खालबाट प्रहरीले ८१ हजार ३ तीन सय नब्बे रुपैया नगद बरामद गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १६ का दामोदार चौलागाई, बिश्व स्याङ्तान, सुदिप पोख्रेल, प्रदिप ओझा र बहादुर थिङहरु छन् । आरोपीहरुले गौरीटार रंगशाला स्थित दामोदार चौलागाईको गाईगोठमा खेलेका हुन् । आरोपीहरु बिरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार