मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देही-४ मा रास्वपाका बनिया निर्वाचित

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको ४ नम्बर निर्वाचन क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८०६६  मत सहित निर्वाचित भएका छन । नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २०२६२ मत प्राप्त गरे  । निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कुल ११६१७२ मतदाता भएकामा ७६८१२ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार