मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पत्रकार श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट

रासस 692+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ । पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले आज थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो । रिट निवेदनमा बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ । प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार