मुख्य समाचार
भैरहवामा लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक पक्राउ | अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा | रुपन्देहीमा दुई दिनमा ९ लाख बराबरको अवैध सामान बरामद | निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती | पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु | तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ | लागुऔषध विरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ | ओमसतिया गाउँपालिका पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित स्थानीय तह घोषणा | तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते | साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा |

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका सुदिप न्यौपाने

Ujyalosandeshonline 11070+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

भैरहवा । भारतको जम्मु-कश्मिरमा मंगलबार अपरान्ह भएको आतंकवादी आक्रमणमा बुटवलको युवाको पनि मत्यु भएको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका -१४ का वडाअध्यक्ष दधिराम न्यौपानेले पहलगाममा भएको आतंकवादी आक्रमणमा २७ वर्षीय सुदिप न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्।

उनका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।बैसरन उपत्यका क्षेत्रमा उक्त आतंकवादी आक्रमणमा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ।

घटनामा अन्य धेरैजना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबासँग जोडिएको टीआरएफ समूहले लिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । पहलगाम आक्रमणमा मृत्यु हुनेमा भारतको धेरै आन्तरिक पर्यटकहरु उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन्। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई लगायत देशहरुले उक्त आक्रमणको निन्दा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार