मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमाले नेत्री एवं पूर्व महिला आयोग सदस्य धनेश्वरी चौधरी रास्वपामा प्रवेश

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी लुम्बिनी प्रदेश कमिटी सल्लाहकार तथा राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनेश्वरी चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमका बीच रास्वपाका केन्द्रीय प्रवक्ता मनिष झाले चौधरीसहित करिब दुई दर्जन नवप्रवेशीलाई पार्र्टीमा स्वागत गर्नुभयो ।

सो अवसरमा नेत्री चौधरीले रास्वपाको नीति र विचार मन परेकाले आफू यस पार्टीमा आएको र दिइएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । कार्यक्रममा रास्वपा रुपन्देहीका सभापति डा.बुद्धि प्रसाद शर्मा, जिल्ला सचिव विष्णु पौडेल लगायतले बोल्दै मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि रास्वपाप्रति नागरिकको आशा र भरोसा बढेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार