मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम

Ujyalosandeshonline 11005+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

भैरहवा । ओमासतिया गाउँपालिकाको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम मंगलवार सम्पन्न भएको छ । ओमासतिया गाउँपालिकाको सभाहलमा सम्पन्न तालीममा ६ वटै वडाका मेलमिलाप कर्ताहरु सहभागी थिए । तालिमको सहजीकरण अधिवक्ता हेमा न्यौपानेले गरेकी थिइन ।

कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरु, वादविवाद, मुद्दाहरूलगायतका विषयहरुमा छलफल गर्ने, न्यायिक समिति, मेलमिलाप समितिको काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको थियो ।

ओमसतिया गाउँपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक सुनिता चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव , वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह चौधरी ,प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कल्पना अर्यालले गरेको थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार