मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

जीतपुरसिमरा–६ को आफनै पक्की भवन बन्ने, अंसारीले दिए जग्गा

Ujyalosandeshonline 12441+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

बारा  ।  बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को आफ्नै पक्की भवन बन्ने भएको छ ।भाडाको घरमा वडा कार्यालय संचालन हुँदै आएकोमा नगौल गाउँमा पक्की भवन निर्माणको काम थालिएको हो ।

मधेस प्रदेशका सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमकाबीच संयुक्त रूपमा शिलान्यास गरेका हुन् । वडा कार्यालयको ५३ लाख बजेटमा ६ कोठे पक्की भवन बन्न लागेको हो ।वडा अध्यक्ष कैमुदिन अंसारीले चाँडै भवन निर्माणको काम सकेर सेवा प्रवाह गरिने बताए । 

उनका अनुसार भवन निर्माणका लागि स्थानीय समाजसेवी बदरूल होदा अंसारीले १ कठ्ठा ५ धुर नीजि जग्गा वडा कार्यालयको नाममा पास गरेपछि वडा कार्यालयले बजेट विनियोजन गरेको हो ।शिलान्यास कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार