मुख्य समाचार
पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न |

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : १० निकायसँग सम्झौता

Ujyalosandeshonline 11007+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका १० निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । 

रोजगारी सिर्जना गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निर्माण व्यवसायी महासंघ, कम्युप्टर एसोसिएसन नेपाल, होटल संघ नेपाल, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल तयारी पोशाक उद्योग संघ, सुनचाँदी व्यवसायी महासंघ, इको इन्टरनेशनल फ्रेम प्रालि, मदरल्याण्ड स्कील एकेडेमी लगायतका संस्थाहरुसँग सम्झौता भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार