मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिए

Ujyalosandeshonline 12431+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएको ८ महिनामै एसपी नवराज कार्कीको जिम्मेवारी खोसेर प्रहरी हेडक्वार्टर तानेको छ।

उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार कार्कीलाई मोरङबाट प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

कार्कीलाई हेडक्वार्टर तानेर अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार