काठमाडौं : जाजरकोटमा मंगलबार पुनः भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे भूकम्प गएको हो। जाजरकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो।
जाजरकोटमा फेरि गयो भूकम्प
२८ कार्तिक २०८०, मङ्गलबार
समस्या एक होइन अनेकौं छन् उक्त विद्यालयमा,संस्थापकिय देखि लिएर प्रशासकिय,व्यवस्थापकिय र शैक्षणिक पनि । उक्त विद्यालयको स्थापना शायद २००७कि २०१० सालतिर हाम्रै हजूर बुआ स्व. गयादत्त पाण्डेय ज्यू को विशेष पहलमा भएको हो। उक्त विद्यालय ८नं पर्ती अर्थात सरकारी जग्गामा बनेको हो। विद्यालयभन्दा पूर्व पट्टी को बाटो जुन अहिले ढलानको रूपमा देखा पर्छ त्यो पहिलाको कुलो थियो र पोखरी(नारा) संग जोडिएको थियो।बाटो नभएक खण्डमा विद्यालय खोल्न असहज भई त्यस लाई त्यही बेला उहाँ कै अगुवाईमा बाटोको रूप दिइएको हो। उक्त नारा भन्दा पूर्व,उत्र, दक्षिण र पश्चिम पट्टी विद्यालयसम्म भूमिगत जल को सतह एकदमै गहिराइमा रहेको र सोही नारा लगभग १वर्ग km वा सोभन्दा बढीका खेती योग्य जमीन को सिचाईको एकमात्र विकल्प छ ।यस्तो अवस्थामा के विद्यालयको विस्तारको लागि यो उचित छ कि अरू विकल्प पनि छन् विद्यालयको क्षेत्रमा विस्तार को लागि ? के नारा लाई पुर्नु मात्रै विकल्प हो र यही दिगो विकास हो खेती योग्य जमीनलाई बाँझो बनाउनु? कदापि होइन विद्यालय वरिपरिका जमिनहरु को उचित मुआव्जा दिइ त्यसलाई अधिग्रहण गर्ने हो कि । राज्यको करोडौको लगानी छ ।पालिका, प्रदेश र केन्द्र र जनसमुदाय बाट आर्थिक सहयोग संकलन गरि कोष बनाई जग्गा खरिद गरेर पनि त हुन्छ होला नि ।कि होइन र
पत्रकार ज्यु लाई धेरै-धेरै धन्यवाद। हाम्रै विद्यालयको समस्या उठाउनु भएकोमा। विद्यालय प्रा.वि. तह को हुँदा जग्गा बढी थियो पछि गएर केही नासमझीको कारणले anti school को रुपमा जग्गालाई अधिग्रहण गरियो। विद्यार्थी बहिनीहरुलाई +2 लेभलको शिक्षार्जनको लागि यसले उच्च सहयोग गरेको छ। विद्यालयको नजिकै लगभग ५.५ कट्ठा क्षेत्रफलमा रहेको एउटा पोखरी (नारा) लाई विद्यालयलाई हस्तान्तरण गराउनको लागि कानुनी प्रक्रिया पूरा गराई दिन सम्पूर्ण शिक्षा प्रेमी सँग श्री ठर्की मा.वि. को विद्यालय संस्थापक परिवार ले आग्रह गर्दछ।