मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

खानेपानी समस्याको दीर्घकालीन समाधान प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री जम्मकट्टेल

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले खानेपानीको समस्याको दिर्धकालीन समाधान सरकारको प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आयोजना गरेको बागमती प्रदेशस्तरीय क्षमता अभिबृद्धी गोष्ठीको उद्घाटन गर्दे खानेपानीका वहुवर्षी योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताए ।

उनले भने, ‘अन्य क्षेत्रको बजेट काटेर पनि खानेपानीका समस्या समाधान गर्नुपर्छ । खानेपानिका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्तिच गरिएको छ । अगामी आर्थिक वर्षको बजेटमा समेत खानेपानीका समस्याको दिर्घकालीन समाधानका लागि बजेट छुट्याइएको छ ।’

त्यस्तै, बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइमन्त्री एकलाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुने बेला आएको बताए ।

प्रदेशमा स्वच्छ खानेपानीको प्रबन्धका लागि तीनै तहका सरकारहरुले सहकार्य र समन्वय गर्न आवश्यक छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार