मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ

Ujyalosandeshonline 12444+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

चापाकोट । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसका अवसरमा स्याङ्जाको इलाका प्रहरी कार्यालय चापाकोट र शीतलटार आमा समूहको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। चापाकोट नगरपालिका–९ स्थित शीतलपार्कमा सञ्चालन गरिएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय प्रहरी, शीतलटार आमा समूहका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रहरी र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सार्वजनिक स्थलको संरक्षण र स्वच्छता कायम राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय चापाकोटले शान्ति सुरक्षा कायम राख्नुका साथै समय-समयमा यस्ता विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार