मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

पोखरामा पहिरोले घर पुरिदा ९ जनाको मृत्यु

Ujyalosandeshonline 11002+ समाचार ( )
२९ असार २०८१, शुक्रबार

पोखरा पोखरा महानगरपालिका पहिरोले घर पुरिदा ९ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौर ठाँटि निवासी कुलबहादुर परियारको घर पहिरोले पुरिदा ७ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरीदा घटना स्थलमै ७ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधीका परियार रहेका छन् । मृत्यु हुनेमा कुलबहादुरकी श्रीमती आमा, छोरा छोरी र ज्वाइ रहेका छन् । दुई जना पवन परियार र कुमार परियारको सकुशल उद्दार भएको छ । त्यसै गरी पोखरा ३२ मा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार