मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भक्तपुरमा ९ लाखभन्दा बढी नगदसहित २७ जना जुवाडे पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा ठूलो परिमाणमा नगदसहित २७ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट ९ लाख २३ हजार ९ सय ६० रुपैयाँ नगद र १६ वटा कौडासमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले दिएको जानकारी अनुसार, गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा जुवा खेलिरहेका २७ जनालाई रंगेहात पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जबेगुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार