मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

Ujyalosandeshonline 12437+ समाचार ( )
७ अशोज २०८३, बुधवार

जनकपुरधाम । मधेस प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।

शान्ति सुरक्षा, विपद् व्यवस्थापन र नागरिकसँगको पहुँच बढाउन मधेस प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुका लागि मन्त्री महतोले गाडीको साँचो हस्तान्तरण गर्नुभयो । नागरिकको सुरक्षाका लागि दिनरात खटिरहने सुरक्षा निकायलाई सवारीसाधनको अभावमा नियमित गस्ती गर्न समस्या भइरहेकाले मन्त्रालयबाट खरिद गरी सवारीसाधन हस्तान्तरण गरिएको मन्त्री महतोले बताउनुभयो । केही दिनभित्रै सशस्त्र प्रहरी बललाई समेत मोटरसाइकल उपलब्ध गराउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार