मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

जसपाको कर्णालीस्तरीय किसान महासंघमा थापामगर

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)निकट समाजवादी किसान महासंघको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले मदन थापामगरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी, मुख्यसचिवमा पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन् । भेलामा पार्टीका राजनीतिक समितिका सदस्य एवम् महासंघका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लिला सिजापति, महासंघका महासचिव ओमकृष्ण श्रेष्ठ लगायत नेताहरूले सम्बोधन गरेका थिए । महासंघले आइतबार कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार