मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अर्घाखाँचीबाट प्रतिनिधि सभामा नारायण प्रसाद खनालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

Ujyalosandeshonline 12441+ समाचार ( )
९ पौष २०८२, बुधवार

अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट नारायण प्रसाद खनालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै खनालले लामो समयदेखि धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहेको र जिल्लाको भूगोल, माटो, परिस्थिति तथा मुद्दासँग आफू पूर्ण रूपमा परिचित भएकाले आफू नै उपयुक्त पात्र भएको दाबी गर्नुभयो । उहाँले जिल्लाका मुख्य समस्याहरूलाई नै आफ्नो चुनावी एजेण्डा बनाउने बताउँदै आफ्ना एजेण्डासँग मिल्ने नयाँ वैकल्पिक शक्ति भएमा सहकार्यको बाटो खुला रहेको समेत स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार