मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देही प्रहरीद्वारा गाडी सहित अबैध कपडा बरामद

Ujyalosandeshonline 11005+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

भैरहवा । भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको कपडा प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ शिवमन्दिर स्थित लु ३ च ६५१९ नम्बरको गाडी (छोटा हात्ती) चेकजाँच गर्ने क्रममा कपडा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार नियन्त्रण मा लिइएको उक्त गाडीबाट ७ लाख ३२ मूल्य बराबरको ३६४ थान कुर्था सुरुवाल, ७९२ थान टप्स, कढाई कुर्ता सुरुवाल १४८ थान बरामद भएको हो। साथै भन्सार छलेर भित्राइएको कपडा ढुवानीमा प्रयोग भएको गाडीका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ का कुञ्जलापुरका ३२ वर्षीय साजन विकलाई पक्राउ गरिएको उनले जनाए ।

पक्राउ परेका गाडी चालक, कपडा र गाडी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार