मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोटहीमाइमा समुदाय– प्रहरी पालिका स्तरिय समिति गठन

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा पालिका स्तरिय समुदाय–प्रहरी समिति गठन गरिएको छ । समुदाय र प्रहरी मिलेर शान्ती सुरक्षामा भूमिका खेली अपराध न्यूनिकरण गर्ने तथा जनचेतना फैलाउने उद्देश्य सहित समिति गठन गरिएको हो । 

समितिमा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, उपाध्यक्ष शुसिला कुमारी यादव, वडा नम्बर ५ का वडा अध्यक्ष संजय कुमार सैनी, ईलाका प्रहरी कायाएलय मझगावाका प्रहरी निरिक्षक सन्तोष बस्याल, प्रहरी नायब निरिक्षक नारायण पछाई, शसस्त्र प्रहरी बलका शसस्त्र प्रहरी नायब निरिक्षक काशी प्रसाद चौधरी, सामुदायिक सेवा केन्द्रका अजय गुप्ता, सामुदायिक सेवा संस्थाकी विजया केसी, पूर्व प्रहरी परिवारबाट कुद्दुस खाँन, विद्यालय तर्फबाट धनन्जय कुमार त्रिपाठी, पत्रकार हृदयराम गुप्ता र जैस मोहम्मद खाँन रहेका छन । 

प्रहरी मूख्यालयको परिपत्र अनुसार गाउँपालिका अध्यक्षको संयोजकत्वमा प्रत्येक पालिकामा पालिका स्तरिय समुदाय–प्रहरी समिति गठन गर्ने निर्णय भएको छ । सोही अनुसार मंगलबार कोटहीमाईमा पनि समिति गठन गरिएको इलाका प्रहरी कार्यालय मझगावाका प्रमुख प्रहरी निरिक्षक सन्तोष बस्यालले जानकारी दिए । उनले समितिको अगुवाईमा प्रहरीले पालिकामा बिभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार