मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

संसदीय दलको बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ : ओलीले ढाँट छल गरेर नयाँ समिरकरण बनाए

Ujyalosandeshonline 11042+ समाचार ( )
२७ असार २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै एमालेका अध्यक्ष केपी ओलीले ढाँट छल गरेर नयाँ समिरकरण बनाएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले दस्तखत भइसक्दा पनि केही भएको छैन् जस्तो देखाएर नयाँ समिकरण गरेर झुक्काउने काम भएको जानकारी गराएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘१७ गते प्रधानमन्त्री र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको र त्यहाँ सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने कुरा भएको र बाहिर मिडियामा आएका समाचार झूटा हुन् भनेपछि १७ गते राति १२ बजे दस्तखत गरिसकेपछि पनि ओलीले बिहान प्रधानमन्त्रीसँग भेटेर केही भएको छैन् भने, ३ जना नेता नै बसेर कुरा गर्ने भनेको र केपी जी ३ जना बसौं भन्दै हुनुहुन्छ के हो भनेर सोधेपछि शेरबहादुर देउवाले हैन दस्तखत भइसक्यो अब सक्योे सरी भनेपछि बल्ल बाहिर आयो यस्तो ढाँट छल भयो भनेर दललाई प्रधानमन्त्रीले जानकारी गराउँनुभयो ।’

त्यस्तै, बैठकले संविधानको व्यवस्था अनुसार विश्वासको मत फेस गर्ने र त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्र्नेे निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार