तुलसीपुरका विद्यालय पाँच दिन बन्द

Ujyalosandeshonline 11469+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

दाङ । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए  । उनका अनुसार २३ गतेदेखि पठनपाठन संचालन गरिने छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार