मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सहकारीको पैसा कांग्रेस र एमालेले पनि अपचलन गरेको छ : सांसद सिंह

Ujyalosandeshonline 11005+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौं ।  स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा १ खर्ब भन्दाबढी  पैसा अपचलन भएको बताएका छन् । संसद भवन बाहिर पत्रकारहरु सँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन् ।

उनले  भने, ‘सहकारीको नेपालीजनताको कर पसिनाको पैसा जुन १ खर्ब भन्दा बढी पैसा अपचलन भएको छ, त्यो  अपचलन कुनै एउटा रास्वपाले मात्र होइन, बास्तबमा सहकारीको लागि न्यायीक छानबिन समिति यसको लागि उपयुक्त होइन,  किनकी ३० वर्ष देखी यो देशमा शासन कांग्रेस  र एमालेले गरिरहेको छ । त्यसैले यो  सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो । रविको मुख बन्द गराउनको  लागि नयाँ सरकारमा समावेश गरेको हो । तर  यसमा सर्वोच्च अदालतले न्यायीक छानबिन गर्न आवश्यक छ ।’

साथै उनले सहकारीका दोषिहरुलाई कारवाही गरिनुपर्ने  बताए । उनले  सहकारीको पैसा अपचलन गरेकाहरुबाट पैसा असुल गरेर सहकारी पीडितहरुलाई हस्तान्तरण गर्नुपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार