मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सामाजिक सञ्जालमा क्षतविक्षत तस्वीर नराख्न सांसद भाटको आग्रह

Ujyalosandeshonline 12444+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले विपत्तिका घटनापछि मृतकका क्षतविक्षत तस्वीर सामाजिक सञ्जालमा शेयर नगर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उहाँले सनसनी र पहुँचका लागि यस्ता संवेदनशील दृश्य फैलाउनु अस्वस्थकर भएको र यसले शोकसन्तप्त परिवारको पीडामा थप चोट पुर्‍याउने बताउनुभयो। सांसद भाटले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र प्रभावितहरूका लागि सहानुभूति व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार