मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीमा ९ लाख ६० हजार बराबरको अवैध हार्डवेयर सामानसहित मोटरसाइकल नियन्त्रणमा

Ujyalosandeshonline 12441+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

भैरहवा । रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ९ लाख ६० हजार रुपैयाँ बराबरको हार्डवेयर सामान र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको मायादेवी गाउँपालिका–६, दुर्गोलियास्थित सीमा क्षेत्रबाट इलाका प्रहरी कार्यालय मझगवाको टोलीले लु १६ प ४४८४ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा महँगा धारा र सिंक मिक्सरहरू बरामद गरेको हो ।

बरामद गरिएका सामग्रीहरूमा ३ लाख ३६ हजारको धारा, ५ लाख ६४ हजारको सिंक मिक्सर र ६० हजार मूल्याङ्कन गरिएको मोटरसाइकल रहेका छन् । बरामद सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो । एसपी प्रदिप बहादुर क्षेत्रीले जिल्लाको कमाण्ड सम्हालेसँगै सीमा क्षेत्रमा तस्करी विरुद्ध अपनाएको शून्य सहनशीलताको नीतिका कारण अवैध गतिविधि नियन्त्रणमा प्रहरीलाई सफलता मिलिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार