ट्राफिक प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर

Ujyalosandeshonline 11469+ समाचार ( )
१५ माघ २०८२, बुधवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रोटरी क्लब अफ नागार्जुनले तीन थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको  छ । क्लबले उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सो सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको दैनिक प्रशासनिक कार्य, सूचना व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउने उद्देश्यका साथ उक्त सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ नागार्जुनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार