मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पर्सा प्रहरीद्वारा ७६ हजार १७० पिस ट्रमाडोलसहित चार जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले लागुऔषध ७६ हजार १७० पिस ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेकामा आज सार्वजनिक गरेको हो ।

वीरगञ्ज महानगर–१५ स्थित प्रतिमाचोकस्थित टिकट काउन्टर अगाडि रोकी राखेको बागमती प्रदेश ०८–०००१ ज ०११७ नम्बरको सार्वजनिक विद्युतीय गाडीबाट सो परिमाण बराबरको लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वीरगञ्ज महनगर–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, सोही ठाउँका २१ वर्षीय अफजल देवान, बेनिघाट रोराङ गाउँपालिका–६ का रामहरि मगर र सिदलेख गाउँपालिका–७ का राजकुमार मगराति पक्राउ परेका छन् । पर्सा प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार