मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एमालेद्वारा रुपन्देहीका पाँचवटै क्षेत्रमा उम्मेदवारको टुंगो, को कहाँबाट ?

Ujyalosandeshonline 12444+ समाचार ( )
५ माघ २०८२, आइतबार

भैरहवा । नेकपा एमालेले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। पार्टीको निर्णयअनुसार क्षेत्र नम्बर १ मा दधिराम न्यौपाने, २ मा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, ३ मा वासुदेव घिमिरे, ४ मा सुनिता ठटेर र ५ मा खिमलाल भट्टराईले उम्मेदवारी दिने भएका छन्। यसपटक एमालेले रुपन्देहीमा उपाध्यक्ष पौडेल र घिमिरेबाहेक अन्य तीन क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिएको छ।

विगतमा क्षेत्र नम्बर १ बाट लगातार उम्मेदवार बन्दै आएका पार्टी सचिव छविलाल विश्वकर्माले यसपटक दधिराम न्यौपानेलाई अघि सारेका छन्। त्यस्तै, राष्ट्रिय सभा सदस्य रहेका जिल्ला इन्चार्ज खिमलाल भट्टराई र जिल्ला उपसचिव सुनिता ठटेर पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। उता ०५६ सालदेखि बुटवल क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका विष्णुप्रसाद पौडेल पुनः सोही क्षेत्रबाट मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार