मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

गोरुसिंगेको जङ्गलमा मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

Ujyalosandeshonline 12441+ समाचार ( )
२४ श्रावण २०८३, आइतबार

तौलिहवा । तीन दिनदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता ६५ वर्षीय किरण सिंह मृत फेला पर्नुभएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन उहाँको शव आइतबार गोरुसिंगेस्थित जङ्गल क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गबाट भित्र जङ्गलमा उहाँको मोटरसाइकल भेटिएपछि तालिमप्राप्त कुकुरसमेत प्रयोग गरी खोजी गर्दा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार