मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बजेट माथी टिप्पणी गर्नु आवश्यकता छैन : अधिवक्ता थापा

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं । वरिष्ठ अधिवक्ता महेशकुमार थापाले यस पटकको बजेटको सुन्दर पक्ष स्थायीत्व रहेको प्रतिक्रिया दिएका छन् । आ.व २०८२÷०८३ को बजेट समिक्षा विश्लेषणात्मक छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै बजेट स्थायीत्व तिर अघि बढेको बताएका हुन् । 

उनले भने,‘ अघिल्लो वर्षका बजेट अलि बढि विवादित हुनुपर्ने कारण भनेको करको दर रेटहरु हो । तर यस वर्ष त्यस्तो समस्या देखिएको छैन । यो बजेट स्थायीत्व तिर गएको हो की भन्ने पनि लाग्छ । यो बजेटको स्थायीत्व नै सुन्दर पक्ष हो ।’ उनले बजेटलाई निजी क्षेत्रले स्वागत गरेकाले यसका कमिकमजोरी माथी टिप्पणी गर्नु पर्ने आवश्यकता नरहेको बताए । 

‘यस पटकको बजेट सापेक्षित राम्रो हो, यो बजेट भाषण सकिने बित्तिकै टार्गेट समुह जून निजी क्षेत्र हो । निजी क्षेत्रले स्वागत गर्दै गरेको हामीले देखिरहेको अवस्थामा यसको कमिकमजोरको टिप्पणी थोरै भएकाले पनि समग्ररुपमा बजेटलाई राम्रो बजेट हो भन्ने बुझ्नुपर्छ,’उनले भने ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार