मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

लोसपा रुपन्देहीको अध्यक्षमा रवि रौनियार मनोनीत

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रुपन्देहीको अध्यक्षमा भैरहवाका रवि कुमार रौनियार मनोनित भएका छन् । रौनियारलाई शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले पार्टीको अन्तरिम विधानको दफा १६ उपदफा १ (ञ) अनुसार जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।  

यस्तै लोसपा रुपन्देहीको जिल्ला सदस्यहरुमा गणेश पाठक, रामकिशुन नायक, श्रीचन्द जैसवाल, राम रक्षा मौर्य, सुनिता कलवार, प्रेम शर्मा, मेराज आलम, राम कृपाल बरुण, अनिल कुमार यादव, रामनाथ यादव, आरती अग्रहरी, सियाबल्लभ श्रीवास्तव, सुरेन्द्र हरिजन र विश्वनाथ राय मनोनित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार