मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

छिपागढ माविको अध्यक्षमा शेराज अहमद खान

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढस्थित श्री छिपागढ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शेराज अहमद खान सर्वसम्मत चयन भएका हुन् । 

अभिभावक भेलाबाट चयन भएका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य दुर्गा खवास घर्तीको संयोजकत्वमा आइतबार बैठकले खानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा दुर्गा खवास घर्ती, वसन्त चौधरी , गणेशमणी यादव,सुशीला चौधरी र अनिता कुमारी चौधरी रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार