मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी

Ujyalosandeshonline 11474+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

भैरहवा । पत्रकारको समाचारले निती निर्माताहरू र जिम्मेवार व्यक्तिलाई खबरदारी गरोस् भन्ने विश्वास सिद्धार्थनगरपालिका का उपमेयर उमा अधिकारीले गरेकि छन् । नकरात्मक र सकरात्मक दुबै खालका समाचार सम्प्रेषण गर्नु पर्ने विचार अधिकारीले व्यक्त गरीन् ।

संचारिका समूह रूपन्देहीको आयोजना तथा‌ सिद्धार्थनगरपालिकाको समन्वयमा आयोजना भएको फिचर लेखन तालिममा बोल्दै, पछिल्लो समय नगरपालिकाले पूर्वाधार विकास सँगै सामाजिक विकासमा पहल गरेको बताउँदै, देशको चौथो अंगको रूपमा रहेको पत्रकारीता छेत्र देश तथा समाज विकासमा महत्वपूर्ण भूमिका रहने बताईन् । 

सिद्धार्थनगर पालिका लेखा शाखा अधिकृत ओमेश गैरेले तिन तहका सरकारको संरचना , नगरपालिकाको बजेटको श्रोत स्थिती लगायतका विषयमा प्रकाश पार्दैन नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ मा नयाँ नयाँ विषय समेटर योजना बनाएको र कतिपय राम्रा योजनाहरू भएता पनि बजेटको कटौती हुनाले काम सम्पन्न हुन नसकेको बताए । 

कार्यक्रममा संचारिका समूहका अध्यक्ष निरू गौतमले फिचर लेखन सम्बन्धि तालिम दिएकी थिइन्। कार्यक्रमको उदेश्य संचार छेत्रमा कार्यरत महिलाहरूको लेखन कलाको अभिवृद्धि गर्नु हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार