मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई

Ujyalosandeshonline 11467+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पार्नुभएको छ । सो पार्टीद्वारा आज काठमाडौँको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गर्नुभयो ।

“एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौका हानौँ भनेर तपाईहरु आउनुभएको छभने गइहाल्नुस्, म कसैलाई छाड्ने छैन”, अध्यक्ष राईले भन्नुभयो, “मैले एक पैसा मात्रै भ्रष्टाचार गरेछु भने सोही दिन मेरो अन्तिम दिन हुनेछ ।” स्रोतबिना पनि आमनागरिकलाई परिचालन गरेरै मुलुक समृद्ध बनाउने योजना आफूसँग भएको जिकिर गर्दै उहाँले आसन्न निर्वाचनमा आफ्नो दललाई मत दिएर सहयोग गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार