मुख्य समाचार
पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न |

ओमसतियाको १४ औं गाउँसभा सुरु

Ujyalosandeshonline 11007+ समाचार ( )
२७ माघ २०८०, शनिबार

भैरहवा । ओमसतिया गाउँपालिकाको १४ औं अधिवेशन शनिबारदेखि सुरु भएको छ । १४ औं गाउँसभाले १३ औं अधिवेशनमा पेश भएका केही योजनाहरुलाई शंसोधन गर्ने प्रस्ताव राखेको छ ।

पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गत बर्षको अनुमानित नगद मौज्दात रकमको तुलनामा यथार्थ मौज्दात रकम बढी देखिएकोले केही योजना तथा कार्यक्रमहरु थप गर्नुपरेको र केही योजना तथा कार्यक्रमहरुलाई संशोधन गर्नुपरेको बताईन । 

उनले चालु खर्च, पूंजिगत खर्च र बित्तिय ब्यवस्थाको रकम समेत गरि गत अधिवेशनमा पेश भएको ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयालाई संशोधन गर्दै यस अधिवेशनबाट ४८ करोड ५० लाख ८१ हजार १ सय ७ रुपैया पेश गरिन् । चौधरीले वडा स्तरबाट नै केही योजनाहरु परिवर्तन गरिएको र यसलाई छलफलबाट पारीत गरिने जानकारी दिईन् । 

ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापाले गरेकी थिईन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार