जनकपुरधाममा सवा लाख दीप प्रज्वलन

Ujyalosandeshonline 11469+ समाचार ( )
२७ पौष २०८१, शनिबार

अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। जानकी मन्दिरमा गत वर्ष पनि प्राण प्रतिष्ठा भएको दिन जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलन कार्यक्रममा जनकपुरधाम बासीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार