मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

रुपन्देहीमा साईबर अपराध र आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11474+ समाचार ( )
३० असार २०८२, सोमबार

 भैरहवा । रुपन्देहीको सिद्धार्थनगरमा साईबर अपराध र आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

सिद्धार्थनगर-२, झण्डीबजारस्थित दुर्गा मन्दिरको सभाहलमा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुरज कार्कीको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रहरी निरीक्षक भरत के.सी.ले बढ्दो साईबर अपराधका स्वरूप, त्यसबाट बच्ने उपाय र आत्महत्या रोकथामका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूहका सदस्यहरू तथा अन्य सरोकारवाला गरी ९५ जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार