मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी संगठनको नया समिती

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

भैरहवा । मोबाइल व्यवसायी संगठन रूपन्देहीको शनिबार भैरहवामा सम्पन्न दोश्रो अधिवेशनले हरि बहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नया कार्यसमिति चयन गरेको छ । 

निर्वाचित समितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिव श्यामप्रकाश गुप्ता, कोषाध्यक्ष दिनेश गुप्ता, सचिव दीपक पौडेल, सह कोषाध्यक्ष रमेश यादव र सहसचिव पुरुषोत्तम केसरी निर्वाचित हुनुभएको छ । 

यसै गरि सदस्यहरुमा जसवन्त धवल, सत्यम कलवार, मोहम्मद रसिद मुसलमान, सुजन दंगाल, विजेता कुमार वर्मा र रमेश पाण्डे निर्वाचित हुनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष हरि बहादुर पाण्डेले निर्वाचित भएपछि बोल्दै रुपन्देहीका सम्पूर्ण मोबाइल व्यवसायीहरुको हकहितको लागि संगठनलाइ थप सक्रिय र प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गर्नुभयो । उहाँले नितिगत सुधार, व्यवसायीक सुरक्षा तथा सदस्यहरुको क्षमता विकासमा कार्यसमितिले जोड दिने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार