मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ

Ujyalosandeshonline 12441+ समाचार ( )
तस्बिर : टार्जन लिम्बु
२९ श्रावण २०८२, बुधवार

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारै तिर हरियाली जंगलहरुको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ । विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार